Address

Hospital Road, Bharatpur 10, Chitwan

Contact No.

056-595200, 595597, 594443

सामान्य चिकित्सा(H.A)

भरतपुर सामुदायिक हस्पिटल लि को पुर्ण स्वामित्वमा संचालित बाग्लुङ प्राबिधिक शिक्षालय भरतपुर -९ चितवनमा सामान्य चिकित्सा (H.A) मा भर्ना आवेदन online फारम खुलेको हुनाले कलेजमा सम्पर्क गरि फारम भरि आफ्नो सिट सुरक्षित गर्नुहोला ।

Share this: