PCL नर्सिङ भर्नाको लागि online आवेदन फारम खुलिसकेको छ । चितवनमा रहेको एकमात्र नर्सिङ कलेजमा समयमै आई आफ्नो सिट सुरक्षित गर्नुहोला । टाढा रहनु भएका बिद्यार्थि हरुले घरबाट नै online फारम भर्न सक्नुहुनेछ ।

Hospital Road, Bharatpur 10, Chitwan
056-595200, 595597, 594443

